आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

भोजपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि कन्भेक्स लेन्स राखिँदै

भोजपुर । सवारी दुर्घटनाको दर कम गराउने उद्देश्यले भोजपुरका प्रमुख सडकमा कन्भेक्स लेन्स राख्न सुरु गरिएको छ । सडक दुर्घटनाको जोखिम घटाउने उद्देश्यले विभिन्न स्थानका घुम्ती तथा मोडहरूमा कन्भेक्स लेन्स जडान सुरु गरिएको हो । बिहानी