आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

कांग्रेसको गढमा चर्को हमला, मीनेन्द्रलाई मत जोगाउने चुनौती

विराटनगर । रतुवामाई नगरपालिका वडा नं. ५, गोविन्दपुर मोरङ क्षेत्र नम्बर ४ मा पर्छ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको चर्चा यस ठाउँमा नहुने कुरै भएन । किनकि यहाँका मतदाताले यसअघि पटकपटक