आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

भोजपुरको रामप्रसाद राई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ । पालिकाले साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गरेको छ । रैथाने ज्ञान महोत्सव २०८२ को अवसरमा पालिकाले साकेला सिली प्रशिक्षण सुरु गरेको