आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

२७ जनालाई रोक्दै पीयू सेवा आयोग अध्यक्ष र सदस्य बने अधिकारी र लामा

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्राडा देवेन्द्र अधिकारी र सदस्य पदमा प्राध्यापक समी लामा नियुक्त भएका हुन् ।  २९ जना प्राज्ञिक