बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

‘गुन्डा नाइके’ अभिषेक गिरी बने मोरङ कारागारको चौकीदार

‘गुन्डा नाइके’ छवि बनाएका कैदी अभिषेक गिरीले मोरङ कारागारको चौकीदारको जिम्मेवारी पाएका छन् । काँग्रेस नेताहरूको जोडबलमा जिल्ला दुई हप्ता अघि मात्र अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सप्तरी कारागारबाट मोरङ कारागार ल्याइएको