बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रदेश १ मा काँग्रेस अधिवेशन : अझै सुरु भएन मतदान

तोकिएको कार्यसूची भन्दा तीन घण्टा वितिसक्दा पनि नेपाली काङ्ग्रेस प्रदेश १ को मतदान अझै सुरु भएको छैन ।  सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा नभेटेपछि मतदान समय पछि