नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको नयाँ नेतृत्व छनौटका लागि तीन सदस्य कार्यदल गठन गरेको छ । विराटनगरमा आज बसेको केन्द्रको बैठकले केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा
...