आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।  वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा