आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

ताप्लेजुङमा बुष्टर डोजको तयारी

ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टर डोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा