आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

राष्ट्रिय फोटो पत्रकार समूहको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम

इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ । नेपाल