झापाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी इलाकाबाट सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तेह्रथुमको आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षिय तेजमान लिम्बु र झापाको मेचीनगर
...