शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

खोटाङमा घट्दै संक्रमितको संख्या

खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या लगातार घट्दो क्रममा रहेको छ । २७ माघमा एक सय २२ र २८ माघमा एक सय १४ जना सक्रिय संक्रमित रहेको जिल्लामा २९ माघमा घटेर एक सय दुईमा झरेको छ