आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

विद्यालय सञ्चालनमा दोहोरी : डीसीएमसीको बन्द गर्ने निर्णय, गाउँपालिकाको सुचारु गर्ने पत्र

पाँचथरमा एकै मितिमा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) र एक स्थानीय तहले विद्यालय सञ्चालनका फरक–फरक निर्देशन दिएको पाइएको छ । कोभिड–१९ संक्रमण बढिरहँदा डीसीएमसीले गत २७ पुसमा आधारभूत तथा माध्यमिक विद्यालयहरू १५ माघसम्म बन्द गर्ने