शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले भोट हाल्न पाउने

  आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी ३० वैशाखमा तोकिएको निर्वाचनमा जिल्लाका पुरुष मतदाता ७५ हजार ६ र महिला मतदाता ६८