प्रदेश १ सरकारले २०७९ सालमा केन्द्र सरकारले दिने सार्वजनिक विदा बाहेकका ३ वटा विदा प्रदेशमा थप गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री
...