शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

विराटनगरमा प्रदेश १ स्तरीय वाङ्‍मय सङ्गोष्ठी सुरु

विराटनगरमा दुई दिने प्रदेश १ स्तरीय बृहत् वाङ्‍मय सङ्गोष्ठी–२०७८ सुरु भएको छ । प्रदेश सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल प्रज्ञा–प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित गोष्ठीमा प्रदेश १ का १४ जिल्लाका साहित्यकारहरू