शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

एमालेले टुंग्यायो विराटनगर महानगर प्रमुख र उपप्रमुखका उम्मेदवार

प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ । संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताए ।  थापा एमाले विराटनगर महानगरपालिका