शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

विराटनगर महानगरपालिकाका १३ प्रतिनिधिले दिए राजीनामा

विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा वडाअध्यक्षदेखि सदस्यसम्म रहेका छन् । निर्वाचन आयोगले जनप्रतिनिधिकै हैसियतमा उम्मेदवार बन्न नपाउने प्रावधान राखेपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा गर्नेमा फरक