शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

एमालेसँग तालमेल गर्ने १० जनालाई काँग्रेसले दियो अल्टिमेटम

नेपाली काँग्रेसको भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा गठबन्धन नीति विपरित नेकपा एमालेसँग तालमेल गरेको भन्दै उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ। आमचोक गाउँपालिकाका काँग्रेसका नेताहरुले एमालेसँग तालमेल गरेपछि जिल्ला पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी