शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

माओवादी केन्द्रले गर्‍यो १४ बागी उम्मेदवारलाई कारबाही

नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले स्थानीय निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ । प्रदेश समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले १४