शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रदेश नं. १ मा ५ हजार ८६४ जनप्रतिनिधि निर्वाचित, सबैभन्दा धेरै एमालेबाट

प्रदेश नं. १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ५ हजार ८६४ निर्वाचित भएका छन् । सो प्रदेशमा नेकपा (एमाले) ले प्रमुख पदमा १८, अध्यक्षमा २४, उपप्रमुखमा २५, उपाध्यक्षमा २९, वडा अध्यक्षमा ४६४,