शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रदेश सरकारको औचित्य माथि एमालेको प्रश्न

प्रदेश १ का प्रदेशसभाको दसौँ अधिवेशनमा बोल्दै एमाले संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकारको औचित्य पुष्टि गर्न गाह्रो हुँदै गएको भन्दै प्रदेशकै औचित्यमाथि प्रश्न उठाएका छन् । उनले प्रदेश यस कारण चाहिन्छ, यसले यति