नेपाल विद्युत प्राधिकरण मिटर रिडर संघर्ष समितिले प्राधिकरण कार्यालयबाट अपमानपूर्ण व्यवहार भएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयलाई संघर्ष समितिका अध्यक्ष रामनाथ महतो र सचिव सुरेन्द्र अरगरियाले संयुक्त रुपमा