शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

१० सिटे भएपनि मुख्यमन्त्री पड्काइयो :  मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ढंग नहुँदा एमालेको दुई तिहाईको सरकार ढलेको बताएका छन् ।  तर, आफ्नो पार्टी एकीकृत समाजवादीको १० सिट हुँदा पनि मुख्यमन्त्री पाएको उनको भनाइ छ ।  प्रदेश १ को प्रदेशसभामा