शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

गठबन्धन घातक : शेरधन राई

प्रदेश १ का पहिलो मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य शेरधन राईले अहिलेको अवस्थामा देश आउनुमा काँग्रेस र एमाले जिम्मेवार भएको बताएका छन् । विराटनगरमा आज संचारकर्मीसँग कुरा गर्दै राईले ०४६ सालको परिवर्तन पछि मुलुकलाई सही