शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

विराटनगरमा काँग्रेसका कोइराला ५,५४० मतले अगाडि

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । उनको मतान्तर ५ हजार ५ सय ४० पुगेको छ । कोइरालाले २१ हजार ४२२ मत ल्याउँदा एमालेका सागर थापाले