बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

३० दिनभित्र विश्वासको मत लिन्छु : मुख्यमन्त्री कार्की

विराटनगर । जसपाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ ।  यद्यपि मुख्यमन्त्री कार्कीले भने आफू ३० दिनभित्र विश्वासको मत लिएर अगाडि