बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

कोशी प्रदेश नामकरण विवाद : दिनभर तनावग्रस्त विराटनगर

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर आइतबार दिनभर तनावग्रस्त बन्यो । कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै आन्दोलन हुँदा प्रहरी र आन्दोलनरत पहिचान पक्षधरबीच झडप हुँदा विराटनगर तनावग्रस्त भएको हो ।