बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

कोशी प्रदेश सरकारबारे माओवादी अनिर्णित

विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक अनिर्णित बनेको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको बैठकमा सरकारको समर्थनबारे निर्णय लिने तयारी थियो । माओवादी