विराटनगर । कोशी प्रदेशमा अध्यादेशबाट बजेट आउने सर्वत्र आशङ्का रहिरहँदा सरकारले बिहीबार ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक मामिला तथा योजना
...