विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको नामकरणको विरोध गर्दै आएको संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएको छ । प्रदेशका मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूको संयोजकत्वमा गठित वार्ता टोलीको सोमबार बसेको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो
...