बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु (अपडेट)

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ ।  स्थानीय कला