बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

नागरिकताको भोक :  जिल्ला प्रशासन कार्यालयको गेटमै बास (तस्बिरहरू)

विराटनगर । छिटो नागरिकता बनाउने चाहनाका कारण मोरङस्थित जिल्ला प्रशासन कार्यालय विराटनगरको गेट अगाडि नै सेवाग्राही बास बसेका छन् । जन्मसिद्धका सन्तानहरू हिजो राति ९ बजेदेखि नै जिल्ला प्रशासन कार्यालय अगाडि बसेका हुन् ।