बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

इटहरी उपमहानगरपालिकाद्वारा २ अर्ब ३५ करोडको बजेट पेश (पूर्णपाठ)

इटहरी । इटहरी उपमहानगरपालिकाले २ अर्ब ३५ करोड  ३१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेको छ । उपमहानगरको तेह्रौँ नगरसभामा उपप्रमुख संगिता कुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सो बजेट प्रस्तुत गरेकी हुन्