खोटाङ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले खोटाङमा एउटा अस्पतालसहित सात वटा स्वास्थ्य भवन निर्माण गरेको छ। आयोजनाले आर्थिक वर्ष २०७९–०८० मा करिव २० करोडको लगानीमा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न भवन
...