विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलभित्र विवाद देखिएको छ । संसदीय दलका नेता उद्धव थापालाई राजीनामा दिन वा मार्गप्रशस्त गर्न कांग्रेसभित्रबाटै दबाब सुरु भएको हो । संविधानको धारा १६८ को उपधारा (२)
...