विराटनगर । नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशन अन्तरगत प्रतिनिधि छनौटको प्रक्रिया मंगलबारदेखि सुरु भएको छ । प्रतिनिधि छनौट प्रक्रिया असोज ५ गतेभित्र सम्पन्न हुने एमालेले जनाएको छ । कोशी प्रदेशमा एमालेका १ लाख बढी
...