मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

कोशी अस्पतालले सुरु गर्‍यो'नयाँ अस्पताल एप' मार्फत सेवा

काठमाडौँ । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ 'मोबाइल  अस्पताल एप' सञ्चालनमा ल्याएको छ ।   यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र