बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

मुख्यमन्त्रीमाथि अनेक आरोप, भोक हड्तालमा बस्ने चेतावनी

विराटनगर । केन्द्रको गठबन्धनजस्तै कोशी प्रदेशमा पनि कांग्रेस र एमालेको गठबन्धन सरकार छ । आफ्नो पार्टी सरकारमा सहभागी नभए पनि कांग्रेस शुक्रबारदेखि सत्तापक्षमा बसेको छ । कांग्रेसले आन्तरिक विवादका कारण मन्त्री पठाउन नसकेको हो ।...