बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सिरहाको गोलबजारमा मध्यरातमा लुटपाट

सिरहा । सिरहाको गोलबजार नगरपालिका १ स्थित मुक्सार बैरीवानमा एक समूहले धनमाल लुटपाट गरेको छ ।  । स्थानीय जागेश्वर रामको घरमा गएराति करिब १२ बजेको १२÷१५ जनाको समूहमा आएका लुटेराहरूले नगद, सुन र चाँदीका गहनाहरू