बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

दिक्तेल–हलेसी सडक अवरुद्ध

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो ।  अवरुद्ध सडक