मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

५२ प्रतिशतले बढ्यो चिया निर्यात

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात...