विराटनगर । विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रुवाहक बस सप्तकोशीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशीमा खसेको अनुमान छ । घटनामा ठुलो मानवीय क्षति भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको
...