विराटनगर । अविरल वर्षाको कारण सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै छ । नदीको जलसतह बढेसँगै वराहक्षेत्र ६ र ९ नम्बर वडामा पर्ने कोशी टप्पु क्षेत्रमा फेसेका ३४ जना सर्वसाधारणको उद्धार हुन सकेन । वराहक्षेत्र ६...
...