मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रचण्डको दाबी– विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्धको तयारी गर्ने प्रक्रियामा लागेका छन्

विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्धको तयारी गर्ने प्रक्रियामा लागेको दाबी गरेका छन् । झापाको बिर्तामोडको सिटी सेन्टरमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा