खोटाङ । ऐँसेलुखर्क गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउने क्रममा भान्छाकोठाबाट सल्किएको आगोले गुरुङ परिवारको एउटा घर, एउटा मतान,...
...