सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

चाडपर्वहरूले आपसी सद्भाव र एकतालाई मजबुत बनाउँछन् : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहेका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा  उनले  संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन