सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सौर्य ऊर्जा उत्पादनका लागि ९६० मेगावाट क्षमताका ६४ आयोजना छनोट

विराटनगर । नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्नका लागि ६४ कम्पनी छनोट गरेको छ । प्राधिकरणले सोमबार जारी गरेको सार्वजनिक सूचना अनुसार देशभरका १२७ सौर्य ऊर्जा उत्पादक कम्पनीमध्ये ६४ वटाको वित्तीय प्रस्ताव