विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले कहिलेकाहीँ सिंहले पनि अगाडि फड्को मार्नका लागि दुई कदम पछाडि सार्ने भन्दै निर्वाचनको परिणामबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरेका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति