आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

महँगीको मारमा निर्माण क्षेत्र, म्याद थप्न सरकारसँग माग

विराटनगर ।  पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण कोशी प्रदेशमा सञ्चालित विकास आयोजनाहरू ठप्प भएका छन् ।  निर्माण लागत अस्वाभाविक रूपमा बढेपछि निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी काम अघि